Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना


ग्लोबल पाना
मंगलबार, असोज ३० २०८०
  • 420
    SHARES

  • images
    छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।

    images
    images
    images

    छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्।

    अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ