Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गाजामा अल-जजीरा संवाददाताको सम्पूर्ण परिवार मारिए


ग्लोबल पाना
बिहीबार , कात्तिक ९ २०८०
  • 283
    SHARES

  • images
    गाजामा अल-जजीरा संवाददाताको सम्पूर्ण परिवार मारिए

    काठमाडौं । अल-जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ। यी मानिसहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए।

    images
    images
    images

    यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।

    अल-जजीराका अनुसार यी मानिसहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए र इजरायली रकेट आक्रमणमा मारिएका थिए। इजरायलको चेतावनीपछि वेल अल-दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल-जजीराले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ