Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


ग्लोबल पाना
शुक्रबार, कात्तिक १० २०८०
  • 400
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले बोलाएपछि ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गर्न चाहेका थिए।

    भेटवार्तामा समसामयिक राजनीतिक विषय र संक्रमणकालीन न्याय टुँगो लगाउनेबारे छलफल भएको बताइएको छ। गत असोज २० गते पनि दुई नेताबीच भेट भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ