Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मलेसियाविरुद्ध नेपालले बलिङको निम्तो पायो


ग्लोबल पाना
मंगलबार, कात्तिक १४ २०८०
  • 367
    SHARES

  • images
    मलेसियाविरुद्ध नेपालले बलिङको निम्तो पायो

    काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज हुन गइरहेको खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य लिएका छन्। यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो।

    नेपालले सन् २०२४ को विश्वकप खेल्ने लक्ष्यमा रहेको छ। नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुवात गरिसकेको छ ।

    नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ