Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शिवम् सिमेन्टका भि.पि. अग्रवाल नयाँ दिल्लीमा आयोजित Shri. Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023 बाट सम्मानित


ग्लोबल पाना
आइतबार, कात्तिक १२ २०८०
  • 234
    SHARES

  • images
    शिवम् सिमेन्टका भि.पि. अग्रवाल नयाँ दिल्लीमा आयोजित Shri. Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023 बाट सम्मानित

    काठमाडौं । यहि मिति २०८० कात्तिक ३ गते Brandman India PR & Promotion द्वारा आयोजित अवार्ड कार्यक्रममाShri. Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023 बाट शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित हुनु भएको छ । अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत हुनुहुन्छ । 

    images
    images
    images


    Brandman India PR & Promotion ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ यसको को प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ । 


    Brandman India PR & Promotion ले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ