Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आइसीसी टी-२०, नेपालले लियो ओमानको २ बिकेट


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 362
    SHARES

  • images
    आइसीसी टी-२०, नेपालले लियो ओमानको २ बिकेट

    काठमाडौं । नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ। त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो।

    images
    images
    images

    आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट लिन सफल भएको हो।

    जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो बिकेट करण केसीले लिएका थिए।

    टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियो भने ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ। खेल जारी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ