Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्रिपरिषद बैठक जारी, संसद अधिवेशन अन्त्यको तयारी


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 232
    SHARES

  • images
    मन्त्रिपरिषद बैठक जारी, संसद अधिवेशन अन्त्यको तयारी

    काठमाडौं। संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ। संसदको जारी अधिवेशन अन्त्य गर्ने निणर्य लिनका लागि मन्त्रिपरिषद् बैठक जारी छ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेशन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भइरहेको छ।

    गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ