Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालका विशिष्ट सन्तहरुले देशबासीका नाममा सामूहिक सम्बोधन गर्ने


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 291
    SHARES

  • images
    नेपालका विशिष्ट सन्तहरुले देशबासीका नाममा सामूहिक सम्बोधन गर्ने

    काठमाडौं। सनातन हिन्दु धर्मप्रति चौतर्फी आक्रमण हुँदासमेत राज्य मुकदर्शक बनेको भन्दै राष्ट्रिय सन्तसभाले आपत्ति जनाएको छ। वैदिक सनातन धर्मरक्षार्थ नेपालका विशिष्ट सन्तहरुद्वारा बिहीबार साँझ देशबासीका नाममा सामूहिक सम्वोधन गर्ने भएका छन्।

    images
    images
    images

    दीप टेलिभिजनबाट आज साँझ ६ बजे नेपालका विशिष्ट सन्तहरुद्वारा देशबासीको नाममा सम्बोधन गर्ने तय भएको राष्ट्रिय सन्त महासभा तथा सनातन हिन्दुराष्ट्र अभियान नेपालले जनाएको छ।

    पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुन लागेको, गौहत्या हुँदासमेत राज्य चुप लागेको बसेको भन्दै यो क्रम जारी रहने राष्ट्रिय सन्त महासभा चुप लागेर नबस्ने चेतावनी दिइएको छ। सन्त महासभाले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गर्ने तयारीसमेत गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ