Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ईडीद्वारा जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत


ग्लोबल पाना
बिहीबार , कात्तिक १६ २०८०
  • 276
    SHARES

  • images
    ईडीद्वारा जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत

    काठमाडौं । जेट एयरवेज विरुद्धको कथित मनी लान्ड्रिंग मुद्दामा, प्रवर्तन निर्देशनालयले कम्पनीको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत गरेको छ ।

    images
    images
    images

    जेट एयरवेजका संस्थापक नरेश गोयल, उनकी श्रीमती अनिता गोयल र छोरा निभान गोयललगायत धेरै व्यक्ति तथा कम्पनीको नाममा रहेका १७ वटा आवासीय फ्ल्याट/बंगला र व्यावसायिक सम्पत्तिहरू रहेको अनुसन्धान एजेन्सीले जनाएको छ ।

    मंगलबार ईडीले नरेश गोयल विरुद्ध चार्जशीट दायर गरेको थियो। उनी सेप्टेम्बरमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका थिए। यो मुद्दा एयरलाइन्सलाई दिइएको ऋणसँग सम्बन्धित छ।

    क्यानरा बैंकले नोभेम्बर २०२२ मा उजुरी दायर गरेको थियो, जसको आधारमा सीबीआईले गत मेमा एफआईआर दर्ता गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ