Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

क्यानले सार्बजनिक गर्‍यो, मुलपानी मैदानको आकर्षक २ तस्विर


ग्लोबल पाना
शुक्रबार, कात्तिक १७ २०८०
  • 445
    SHARES

  • images
    क्यानले सार्बजनिक गर्‍यो, मुलपानी मैदानको आकर्षक २ तस्विर

    काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बीचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुँदैछ। आइसीसी टी-२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो।

    images
    images
    images

    सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। खेल बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ। यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको छ।

    आफ्नो ट्विटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टी-२० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन्।’

    Screenshot_2023-11-03-11-15-46-32_a23b203fd3aafc6dcb84e438dda678b6.jpg
    undefined
    Screenshot_2023-11-03-11-16-04-26_a23b203fd3aafc6dcb84e438dda678b6.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ