Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा


ग्लोबल पाना
आइतबार, कात्तिक १९ २०८०
  • 261
    SHARES

  • images
    उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा उर्ज मन्त्री शक्ति बस्नेत भौतिक मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहन बस्नेत पुर्व अर्थ मन्त्री जनार्दन शर्माको टोली भुकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम पुग्दै छन् ।

    images
    images
    images

    नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्ने भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ