Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आईएमई बैंकले ९ प्रतिशत लाभांश घोषणा गर्‍यो


ग्लोबल पाना
आइतबार, कात्तिक १९ २०८०
  • 376
    SHARES

  • images
    ग्लोबल  आईएमई बैंकले ९ प्रतिशत लाभांश घोषणा गर्‍यो

    काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    बैंकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    यस्तै, बैंकले लगानीकर्तालाई १ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । नगद लाभांश र बोनस सेयर गरी कम्पनीले कूल ९ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो ।

    कम्पनीको ४२९ औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्छ । यस्तै, आगामी १७ औं वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ