Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जाजरकोट भूकम्प पीडितलाई एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोगको घोषणा


ग्लोबल पाना
आइतबार, कात्तिक १९ २०८०
  • 356
    SHARES

  • images
    जाजरकोट भूकम्प पीडितलाई  एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोगको घोषणा

    काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि एनआईसी एशिया बैंकले सहयोग गर्ने घोषणा गरेको छ।  

    images
    images
    images

    बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बैंकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ