Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लामिछानेले प्रधानमन्त्रीलाई दिए भूकम्प पीडितको राहतका लागि १४ बुँदे सुझाव


ग्लोबल पाना
बुधबार, कात्तिक २२ २०८०
  • 397
    SHARES

  • images
    लामिछानेले प्रधानमन्त्रीलाई दिए भूकम्प पीडितको राहतका लागि १४ बुँदे सुझाव

    काठमाडौं। भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पछि रास्वपाका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका छन् ।

    images
    images
    images

    बुधबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव दिँदै तत्काल राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

    उनले प्रधानमन्त्रीसँगको भेटमा जाडो बढेसँगै भूकम्प पीडितहरु चिसोको समस्याले आहत भएकाले तत्काल न्यानो कपडा वितरणमा तदारुकता दिन आग्रह गरेका छन्।

    भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका लामिछानेले जाजरकोटबाट फर्किएर प्रधानमन्त्त्रीलाई तत्काल राहत सामग्री वितरणमा अग्रसरता लिन सुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    sujhab.png

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ