Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पर्यटन मन्त्रालयका विभिन्न संघसंस्थाहरुबाट ४ करोड प्रधानमन्त्री राहत कोषमा सहयोग


ग्लोबल पाना
बुधबार, कात्तिक २२ २०८०
  • 236
    SHARES

  • images
    पर्यटन मन्त्रालयका विभिन्न संघसंस्थाहरुबाट ४ करोड प्रधानमन्त्री राहत कोषमा सहयोग

    काठमाडौं। पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन्।

    images
    images
    images

    बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन्।

    यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ