Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीले १ महिनाको तलब दिने मन्त्रिपरिषद् बैठकको निणर्य


ग्लोबल पाना
बिहीबार , कात्तिक २३ २०८०
  • 331
    SHARES

  • images
    भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीले १ महिनाको तलब दिने मन्त्रिपरिषद् बैठकको निणर्य

    काठमाडौं । प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्।

    images
    images
    images

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निणर्य गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ