Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पटाका पड्काउने र आतिसबाजी गरे कारबाहीमा परिने


ग्लोबल पाना
शुक्रबार, कात्तिक २४ २०८०
  • 337
    SHARES

  • images
    पटाका पड्काउने र आतिसबाजी गरे कारबाहीमा परिने

    काठमाडौं । नेपाल प्रहरीले पटाका पड्काउने र आतिसबाजी गरे कारबाहीमा परिने जनाएको छ। तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो।

    images
    images
    images

    पटाका, भूइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो।

    यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ