Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फुटबल विश्वकप छनौट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्दै


ग्लोबल पाना
बिहीबार , कात्तिक ३० २०८०
  • 443
    SHARES

  • images
    फुटबल विश्वकप छनौट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्दै

    काठमाडौं। नेपालले २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ। दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि शुरु हुने छ।

    images
    images
    images

    नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ। त्यो पनि सन् १९८४ मा भएको थियो। यी दुवै देशबीच ३९ बर्षपछि खेल हुन लागेको हो। १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११(० गोलले पराजित भएको थियो।

    यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टिम बाहिर राखेर टोली घोषणा गरेका छन्। विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ। जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन्। नेपाली टिमस् गोलकिपरस् किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल।

    डिफेन्डरस् सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ । मिडफिल्डरस् लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल । फरवार्डस् अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ