Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल र यमन बीचको खेलका दर्शकलाई निःशुल्क बसको ब्यवस्था


ग्लोबल पाना
मंगलबार, मंसिर ५ २०८०
  • 376
    SHARES

  • images
    नेपाल र यमन बीचको खेलका दर्शकलाई निःशुल्क बसको ब्यवस्था

    काठमाडौं । आज नेपाल र यमनका बीचमा फुटबल प्रतिस्पर्धा हुँदैछ। साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ।

    images
    images
    images

    फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। ‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनु पर्छ।’

    अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार सो खेल साँझ ७ बजेदेखि दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ। आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाइएको छ।

    Screenshot_2023-11-21-09-18-32-09_a23b203fd3aafc6dcb84e438dda678b6.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ