काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुँदैछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।
जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ।
यी हुन भेला हुने स्थानहरूः
१. परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२. गंगबु चोक
३. स्वयम्भु
४. कलंकी
५.जावलाखेल
६. सातदोबाटो
७. त्रिवि प्रवेशद्वार अगाडि
८. चाबहिल
.gif)




 x 450 (H) Global Pana.jpeg)


