काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको हो।
न्यूक्यासलको जितमा खेलको ५५औं मिनेटमा एन्थोनी गोरडोनले गरेको गोल नै खेलको निणर्ायक गोल बनेको थियो।
यो जितपछि न्यूक्यासलको १४ खेलमा २६ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा छैटौं हार हो। १४ खेलमा २४ अंक रहेको म्यानचेस्टर युनाइटेड सातौं स्थानमा रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


