Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विहान-विहान खाली पेटमा तुलसीको पात खानुहोस्, यस्ता छन् चमत्कारिक फाइदा


ग्लोबल पाना
बिहीबार , मंसिर २१ २०८०
  • 302
    SHARES

  • images
    विहान-विहान खाली पेटमा तुलसीको पात खानुहोस्, यस्ता छन् चमत्कारिक फाइदा

    काठमाडौं । तुलसीलाई एउटा औषधीय गुणयुक्त जडिबुटी हो । यसको धार्मिक तथा औषधीय महत्व ठूलो रहेको छ । तुलसीलाई घरेलु औषधीको रुपमा पनि प्रयोग गरिन्छ भने यसलाई पुजा पनि गरिन्छ । र्ने गरिन्छ ।अक्सिजनका लागि सबैभन्दा उत्तम तुलसीलाई लिने गरिन्छ । तुलसीमा भिटामिन ‘सी’, मिनरल, आइरन, जिङ्क आदि पाइन्छ ।

    images
    images
    images

    तुलसीको पातमा एन्टिअक्सिडेन्ट पाइन्छ । तुलसीको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदाहरु गर्छ जसले हाम्रो शरीरलाई स्वस्थ रहनमा मद्दत गरेको छ ।

    यस्ता छन् तुलसीका फाइदाहरु

    -क्यान्सरको जोखिम न्युनीकरण गर्छ ।

    -विहानको समयमा तुलसीको पात खानाले ब्लड सुगर कम गर्छ ।

    -फाक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

    -हाडजोर्नीको दुखाई कम गर्छ ।

    -तनावलाई कम गराउँछ ।

    -पाचन प्रणाली बलियो र सफा राख्न मद्दत गर्छ ।

    -रुघाखोकी लागेको बेलामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

    -खाली पेटमा तुलसीको पात खानाले आन्तरिक र बाह्य स्वास्थ्यमा फाइदा गर्छ ।

    -विहान विहानै तुलसीको पात खानाले इम्युनिटी सिस्टम बलियो हुन्छ ।

    -श्वास प्रश्वासमा सहयोग पुर्याउँछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ