Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै


ग्लोबल पाना
शुक्रबार, मंसिर २२ २०८०
  • 270
    SHARES

  • images
    राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

    काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। सञ्चालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको हो। यसका लागि सञ्चालक समितिको बैठक बसेको छ।

    images
    images
    images

    यसअघि बिहीबार बसेको गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले भने समीक्षा पारित गरिसकेको छ।

    कात्तिक मसान्तभित्र सार्वजनिक गर्नुपर्ने समीक्षा यसवर्ष एक महिना ढिलो गरी सार्वजनिक गर्न लागिएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ