Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गाजामा मारिए इजरायली मन्त्रीका छोरा


ग्लोबल पाना
शुक्रबार, मंसिर २२ २०८०
  • 288
    SHARES

  • images
    गाजामा मारिए इजरायली मन्त्रीका छोरा

    गाजा। गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’ का क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट माारिएका छन्। इजरायली रक्षा बलले दिएको जानकारीअनुसार गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गल मेइरको मृत्यु भएको हो।

    images
    images
    images

    इजरायली मन्त्रिपरिषद्मा बिना विभागीयमन्त्रीका रूपमा सामेल भएका गाडी आइसेनकोट छन्। उनकै छोरा गल मेइरको गाजामा मारिएका हुन्।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन्। गल मेइरका बुबा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए। उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे।

    गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ