Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

समस्यामा परेका व्यवसायीलाई यसरी गर्‍यो राष्ट्र बैंकले सम्बोधन, ऋणमा पुनर्तालिकीकरण


ग्लोबल पाना
शुक्रबार, मंसिर २२ २०८०
  • 266
    SHARES

  • images
    समस्यामा परेका व्यवसायीलाई यसरी गर्‍यो राष्ट्र बैंकले सम्बोधन, ऋणमा पुनर्तालिकीकरण

    काठमाडौं । नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ। शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।

    images
    images
    images

    तर, बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरू उपरको कारबाहीलाई थप प्रभावकारी बनाउने बताइएको छ।समस्यामा परेका व्यवसायीलाई १० प्रतिशत कर्जा भुक्तानी गरी कर्जाको पुनर्संरचना गरिने भएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ