Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेको नाम सिफारिस


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 209
    SHARES

  • images
    संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेको नाम सिफारिस

    काठमाडौं। संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ। यसअघि संघीय संसद्को महासचिवका रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए। २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन्।

    images
    images
    images

    उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन्। पाण्डेय प्रतिनिधिसभा सचिव हुन्।

    सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ