Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुद्वारा सपथ ग्रहण


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 316
    SHARES

  • images
    स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुद्वारा सपथ ग्रहण

    काठमाडौं। स्वास्थ्य बीमा बोर्डमा मंसिर २४ गते अध्यक्ष तथा सदस्यहरु नियुक्ति गरिएको छ । गत १४ मंसिरको मन्त्रिपरिषद् बैठकबाट अध्यक्षमा स्वास्थ्य मन्त्रलयका पूर्व अतिरिक्त सचिव डा गुणराज लोहनी तथा सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई आइतबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसंग सपथ लिएका छन् ।

    images
    images
    images

    स्वास्थ्य बीमा बोर्ड लामो समयदेखि अध्यक्षविहिन रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ