Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना पक्राउ


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 299
    SHARES

  • images
    लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारीको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

    images
    images
    images

    प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा अविनाश राईलाई पक्राउ गरेको हो ।

    गोली लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ