Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने


ग्लोबल पाना
बुधबार, मंसिर २७ २०८०
  • 354
    SHARES

  • images
    हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । उक्त कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ ल्याएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो ।

    images
    images
    images

    जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ