Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्याब्सनमा एनआइएमबीको डिजिटल बैंकिङ्ग सेवा सुरु 


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 283
    SHARES

  • images
    प्याब्सनमा एनआइएमबीको डिजिटल बैंकिङ्ग सेवा सुरु 

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (ल्क्ष्ःद्य) ले निजि तथा आवसिय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । काठमांडौंमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

    images
    images
    images

    यो व्यवस्था पछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ  । साथै डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

    मङ्सिर २०८० मा हुन गैरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागित रहने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ