Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

१४ किलो सुन तस्करी प्रकरणः त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 234
    SHARES

  • images
    १४ किलो सुन तस्करी प्रकरणः त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

    काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले दुई १४ किलो सुनसहित पक्राउ परेका थिए ।

    images
    images
    images

    विमानबाट झर्ने पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको बताएका थिएका थिए ।

    सरकारले उक्त सुन प्रकरणको खनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको थियो ।

    सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधवार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ