Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 296
    SHARES

  • images
    इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

    गाजा । हमास-इजरायल बीचको जारी युद्धमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन । अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ।

    images
    images
    images

    सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन्। साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २०, ४२४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ।

    जुन युद्धमा परी हालसम्म ५४,०३६ व्यक्ति घाइते भएका छन्। उक्त संख्यामा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ