Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

न्यूक्यासलमाथि नोट्टीङ्घम ३-१ ले विजयी


ग्लोबल पाना
बुधबार, पुस ११ २०८०
  • 396
    SHARES

  • images
    न्यूक्यासलमाथि नोट्टीङ्घम ३-१ ले विजयी

    काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत नोट्टीङ्घम फोरेस्टले न्यूक्यासल युनाइटेडमाथि शानदार जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा नोट्टीङघमले न्यूक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

    images
    images
    images

    नोट्टीङ्घमको जितमा क्रिस वूडले ह्याट्रिक गरेका थिए। उनले खेलको ४५औं, ५३ र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसैगरी न्यूक्यासलका लागि एक गोल एलेक्जेन्डर इसाकले खेलको २३औं मिनेटमा फर्काएका थिए।

    नोट्टीङ्घमको यो यस सिजनमा चौथो जित हो । यो जितपछि १९ खेलमा नोट्टीङघमको १७ अंक भएको छ र लिगमा १६औं स्थानमा उक्लिएको छ

    त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा यो आठौँ हार हो । यो हारपछि न्यूक्यासलको १९ खेलमा २९ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ