Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 369
    SHARES

  • images
    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ । कम्पनीले सातदोबाटो शाखाबाट मिति २०७८-०३-२६ मा जारी गरेको ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोग विरुद्धको सुरक्षा लिएका बीमित एन्जी तामाबकोमृगौला फेल भएको हुँदा घातक रोग वापतको रु १५ लाख हस्तान्तरण गरेको हो । 

    images
    images
    images

    कम्पनीका सातदोबाटो शाखा प्रबन्धक लोइस थापाले दावी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ