Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त


ग्लोबल पाना
बिहीबार , पुस १२ २०८०
  • 274
    SHARES

  • images
    राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

    काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट निर्वाचित १९ र मनोनीत १ गरेर कूल २० सांसद्को पदावधि सकिँदैछ ।

    images
    images
    images

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको हो ।

    Screenshot_2023-12-28-13-38-38-99_40deb401b9ffe8e1df2f1cc5ba480b12.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ