Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अक्टुबरसम्म त्रिभुवन विमानस्थल हुँदै १९ लाख ५८ हजार यात्रु विदेश उडे


ग्लोबल पाना
शुक्रबार, पुस १३ २०८०
  • 256
    SHARES

  • images
    अक्टुबरसम्म त्रिभुवन विमानस्थल हुँदै १९ लाख ५८ हजार यात्रु विदेश उडे

    काठमाडाैं । काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् ।

    images
    images
    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणकाे तथ्यांक अनुसार जनवरीदेखि अक्टुबरसम्म त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयाेग गर्ने ३६ लाख ७९ हजार ६०५ जना मध्ये १७ लाख २० हजार ९१८ जना नेपाल भित्रिएका छन् भने १९ लाख ५८ हजार यात्रु विदेश उडेका हुन् ।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् ।

    जसमा आन्तरिक टर्मिनलबाट ३३ लाख ४४ हजार ३०२ जनाले यात्रा गरेका छन्। यसमा पनि बाहिरी जिल्लाबाट १६ लाख ६८ हजार २७ जना काठमाडाैं भित्रिए भने १६ लाख ७६ हजार २७५ जना काठमाडाैंबाट बाहिरी जिल्ला गए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ