Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि


ग्लोबल पाना
बिहीबार , पुस १९ २०८०
  • 381
    SHARES

  • images
    पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

    काठमाडौं। पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो। पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए।

    images
    images
    images

    फ्रेन्च सुपर कप हरेक बर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ। पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औं पटक जितेको छ।

    २०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो। टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ