Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते, ३ गम्भिर


ग्लोबल पाना
बिहीबार , पुस १९ २०८०
  • 369
    SHARES

  • images
    तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते, ३ गम्भिर

    काठमाडौं । वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

    images
    images
    images

    घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ । गम्भिर ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ