Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अन्नपूर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना


ग्लोबल पाना
बिहीबार , पुस १९ २०८०
  • 390
    SHARES

  • images
    अन्नपूर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

    काठमाडौं । अन्नपूर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी र पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

    images
    images
    images

    बैंकका अनुसार उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो ।

    सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरू बीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न क्युआर, पीओएस, एनएफसी सेवाको महत्त्व बारे अवगत गराइएको थियो ।

    अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका बैंकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ