Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रियल म्याड्रिड कोपा डेल रेको राउण्ड १६ मा


ग्लोबल पाना
आइतबार, पुस २२ २०८०
  • 285
    SHARES

  • images
    रियल म्याड्रिड कोपा डेल रेको राउण्ड १६ मा

    काठमाडौं । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले अरान्डिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाक डेल रे को राउण्ड १६ मा पुगेको हो।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा जेसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै अरान्डिनाका लागि एक गोल रियल म्याड्रिडका नाचोले आत्मघाती गोल गरेका थिए।

    योसँगै अहिलेसम्म यस सिजनको कोपा डेल रे को राउण्ड १६ मा रियल म्याड्रिडसँगै आल्भेज, एटलेटिको म्याड्रिड, गेटाफे, गिरोना र रायो भेल्लेकानो पुगिसकेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ