Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

क्यानडाविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्विप’


ग्लोबल पाना
सोमबार, माघ २९ २०८०
  • 329
    SHARES

  • images
    क्यानडाविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्विप’

    काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ ।

    images
    images
    images

    जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ