काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नामिबियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।
जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


