Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता


ग्लोबल पाना
बुधबार, फागुन ९ २०८०
  • 482
    SHARES

  • images
    विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

    काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो विकेट गुमाएको छ ।

    images
    images
    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौँ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमाएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ