काठमाडौं । नेपाल ‘ए’ र क्यानडाबीच आज एकदिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम तथा निणर्ायक खेल हुँदै छ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
तीन खेलको शृंखला हाल १-१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । पहिलो एकदिवसीय खेलमा क्यानडा-११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो ।
मंगलबार खेलिएको दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा-११ लाई दुई विकेटले हराएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


