Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछानेले भने, आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ?


ग्लोबल पाना
सोमबार, फागुन १४ २०८०
  • 371
    SHARES

  • images
    रवि लामिछानेले भने,  आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्मा उभिएर जवाफ दिन केले रोक्यो ? भन्दै प्रश्न उठाएका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाए । उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ