Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री


ग्लोबल पाना
सोमबार, फागुन २१ २०८०
  • 324
    SHARES

  • images
    राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री दाहाल शीतल निवास आउन लागेको त्यहाँ सम्बध्द सूत्रले जनाएको छ ।

    images
    images
    images

    नेपाली कांग्रेस, एकिकृत समाजवादी लगायतसँगको सत्ता गठबन्धन समाप्त गर्दै एमाले सहितका अन्य दलसँग नयाँ गठबन्धन गरेर आफैं प्रधानमन्त्री बन्दै गरेका दाहालले नयाँ रारजनीतिक परिस्थितिको बिकसित अवस्थाबारे पनि राष्ट्रपति पौडेललाई अवगत गराउने भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ