Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जारी टी-२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो दास्रो विकेट


ग्लोबल पाना
मंगलबार, फागुन २२ २०८०
  • 268
    SHARES

  • images
    जारी टी-२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो दास्रो विकेट

    काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी-२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।कीर्तिपुरमा जारी टी-२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । १९ बलको सामना गरेका उनलाई माइकल लेभिटले क्याप्टेनको हातबाट क्याच आउट गराए ।

    images
    images
    images

    क्याप्टेन पौडेल आउट हुँदा २५ रन बनाएका थिए । यसअघि २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ११ ओभर सकिँदा दुई विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ