Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण


ग्लोबल पाना
बुधबार, फागुन २३ २०८०
  • 453
    SHARES

  • images
    नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ