Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नेप्से परिसूचक सामान्य अंकले घट्यो


ग्लोबल पाना
बुधबार, फागुन ३० २०८०
  • 342
    SHARES

  • images
    नेप्से परिसूचक सामान्य अंकले घट्यो

    काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ ।

    images
    images
    images

    यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ।

    यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ