Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
शनिबार, चैत ३ २०८०
  • 328
    SHARES

  • images
    शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्री प्रचण्ड

    पोखरा। प्रधानमन्त्री एवं शहीद प्रतिष्ठान नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ।

    images
    images
    images

    सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले शहीदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित शहीद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा सरकारले ध्यान दिने बताउनुभयो।

    सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ